
काठमाडौं, २३ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
शनिबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा भएको भेटवार्ता जारी रहेको बुझिएको छ ।
दुई नेताबीच नक्कली भुटानी शरणार्थी प्रकरण लगायत समसामयिक विषयमा छलफल भइरहेको बताइएको छ ।
यसअघि दुई नेताबीच बिहीबार सिंहदरबारमा भेटवार्ता भएको थियो ।












प्रतिक्रिया