३ कार्तिक २०८३, मंगलबार

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २२ वैशाख । नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । आज डलरको भाउ सामान्य बढेर आएको छ ।

जसअनुसार आज बेलायती पाउण्ड एकको खरिद दर १६४ रुपैयाँ १३ पैसा र बिक्री दर १६४ रुपैयाँ ८८ पैसा पुगेकोे छ । बिहीबार १६३ रुपैयाँ ३५ पैसा खरिद दर रहेको पाउण्ड आज एक रुपैयाँले बढेको छ ।

युरो एकको खरिद दर १४४ रुपैयाँ ४२ पैसा र बिक्री दर १४५ रुपैयाँ ०८ पैसा पुगेको छ ।

यस्तै, अमेरिकी डलर एकको खरिद दर १३० रुपैयाँ ५९ पैसा र बिक्री दर १३१ रुपैयाँ १९ पैसा पुगेको छ ।

कतारी रियालको मूल्य एकको खरिद दर ३५ रुपैयाँ ७४ पैसा र बिक्री दर ३५ रुपैयाँ ९० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ ।