२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: टोपबहादुरविरूद्व पक्राउ पुर्जी जारी हुँदा अध्यक्ष ओली सशंकित, खोजी गर्दै प्रहरी

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २१ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीका सचिव एवम् सांसद टोपबहादुर रायमाझीलाई बाटोबाटै पक्राउ गर्नु रहस्यपूर्ण भएको बताएका छन् ।

आज सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले उपप्रधानमन्त्री बनिसकेको मान्छे भागेर कतै जान नसक्ने भए पनि षड्यन्त्रपूर्वक बाटोबाट नै समाउनु रहस्यमयी भएको बताएका हुन् ।

अध्यक्ष ओलीले सचिव रायमाझीलाई तानेका हो वा तनाएको हो भन्ने बारेमा पार्टीले अध्ययन गरिरहेको र अध्ययनपछि मात्रै पार्टीले धारणा बनाउने प्रतिक्रिया दिएका छन् ।

हेरौं बिहीबार दिनभरका मुख्य–मुख्य समाचारका हेडलाइनहरू–