१ कार्तिक २०८३, आइतबार

यूएईविरूद्व गुल्सनको अर्धशतक

322
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १९ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गतको फाइनल खेलमा गुल्सन झाले यूएईविरूद्व अर्धशतक बनाएका छन् ।

गुल्सनको यो ओडिआई करिअरको दोस्रो अर्धशतक हो । उनले ७५ बलमा अर्धशतक पूरा गरेका हुन् ।

जितको लागि १ सय १८ रनको विजयी लक्ष्य पछ्याएको नेपालले २८ ओभरमा ३ विकेट गुमाउँदै ९६ रन बनाएको छ । नेपालका गुलशन झा ७६ बलमा ३ चौका र ४ छक्कासहित ५१ रनमा क्रिजमा छन् ।

भीम सार्की ६५ बलमा ३ चौकासहित ३० रनमा क्रिजमा छन् ।