
काठमाडौं, १९ वैशाख । एसीसी प्रिमियर कप अन्तर्गत युएईले दिएको ११८ रनको लक्ष्य पछ्याइरहेको नेपालले दुई विकेट गुमाएको छ ।
नेपालका ओपनर ब्याटसम्यान कुशल भुर्तेल र आशिफ शेख आउट भएका छन् । भुर्तेल १ रनमा आउट भए भने शेख ८ रनमा आउट भए ।
कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा नेपालले ६.१ ओभरमा दुई विकेट गुमाउँदै १९ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया