
काठमाडौं, १८ वैशाख । पुल भत्किएपछि पृथ्वी राजमार्ग अवरूद्द भएको छ ।
धादिङको गणेशखोला पुल भत्किएपछि राजमार्ग अवरूद्ध भएको हो । उक्त पुलले धादिङको धुनिवेशी नगरपालिका र थाक्रे गाउँपालिकालाई जोड्दछ ।
राजमार्ग बन्द भएसँगै काठमाडौं आउने र पूर्वपश्चिम जाने सवारीसाधन बाटोमै अलपत्र परेका छन् ।















प्रतिक्रिया