
काठमाडौं, १८ वैशाख । नेपालका लागि युएईविरुद्धको चौथो विकेट ललित राजवंशीले लिएका छन् ।
एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको जारी फाइनल खेलमा ललितले विकेट लिएका हुन् ।
उनले युएईका रामेज साहजादलाई आउट गरेका हुन् । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा जारी खेलको ९ ओभरमा युएईले ४ विकेटको क्षतिमा ३५ रन बनाएर खेलिरहेको छ ।















प्रतिक्रिया