
काठमाडौं, १७ वैशाख । काठमाडौंको वीर अस्पतालको छतको पर्खाल भत्किँदा चार जना घाइते भएको छन् ।
वर्षाको छतको पर्खाल भत्किएर चारजना घाइते भएका हुन् । ईंट्टाले लागेर तल हिँड्नेहरुलाई लागेको थियो ।
घाइतेहरूको अवस्था सामान्य छ । घाइते हुनेमा तीन महिला र एक पुरुष रहेका छन् ।
घाइतेको ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।















प्रतिक्रिया