३ कार्तिक २०८३, मंगलबार

सरकार र महावीर पुनबीच रक्षा मन्त्रालयमा वार्ता जारी

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ वैशाख । सरकार र महावीर पुनबीच वार्ता जारी छ ।

विभिन्न ४ बुँदे माग राखेर आन्दोलनरत पुन र सरकारबीच रक्षामन्त्रालयमा वार्ता भइरहेको हो ।

वार्तामा उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का, महावीर पुन, मुख्यसचिव शंकरदास बैरागी लगायत सहभागी छन् ।

अनुसन्धान, नवप्रवर्तन र आविष्कारका लागि विभिन्न माग राख्दै राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक पुन आन्दोलनमा छन् ।