
काठमाडौं, १५ वैशाख । एएफसी यू–१७ महिला एशियन कप छनोटमा नेपालले जोर्डनमाथि शानदार जित हात पारेको छ ।
समूह चरणको दोस्रो तथा अन्तिम खेलमा घरेलु टोली जोर्डनलाई नेपालले ४–१ ले पराजित गरेको हो ।
जितसँगै नेपालले छनोटको अघिल्लो चरण पुग्ने सम्भावना जिवितै राखेको छ । नेपाललाई अघिल्लो चरणमा पुग्न अब हुने जोर्डन र इरानबीचको प्रतिस्पर्धामा जोडर्नले नै जित्नु पर्छ ।
त्यो खेल बराबरी भएमा वा इरानले जितेमा नेपाल अघिल्लो चरणमा प्रवेश गर्नबाट रोकिने छ ।















प्रतिक्रिया