३ कार्तिक २०८३, मंगलबार

गण्डकीको मुख्यमन्त्रीमा आलोपालो गर्ने काँग्रेस र माओवादीबीच सहमति

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । नेपाली काँग्रेस र नेकपा माओवादी केन्द्रबीच गण्डकी प्रदेश सरकारको नेतृत्व आलोपालो गर्ने सहमति भएको छ ।

सहमति अनुसार पहिलो कार्यकालका लागि नेपाली काँग्रेसका सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् ।

प्रदेश प्रमुख पृथ्वीमान गुरूङले पाण्डेलाई बहुमतको आधारमा मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

सपथ भने भोलि हुने बताइएको छ ।