३ कार्तिक २०८३, मंगलबार

काठमाडौं महानगरद्वारा बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल

238
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १४ वैशाख । काठमाडौं महानगरपालिकाले बालाजुस्थित कोतःधुकु पेट्रोल पम्प सिल गरेको छ ।

मापदण्ड विपरित घरको सटरमा सञ्चालन गरिएको हो पम्प सिल गरिएको हो । १४ उक्त पम्प ५ वर्षदेखि सञ्चालनमा थियो ।

मापदण्ड विपरीतको पम्पका कारण जोखिम भएको भन्दै महानगरपालिकामा उजुरी परेको थियो ।

२०७५ सालमा फ्यूल पम्प सम्बन्धी विनियमावली संशोधन भएपछि सरकारले मुख्य सडक किनार, घना वस्ती र संवेदनशील क्षेत्रका १८ वटा पम्प हटाउने निर्णय २०७६ मा गरेको