
काठमाडौं, १४ वैशाख । आज बस्ने तय भएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ ।
अपराह्न १ः०१ बजे बस्ने भनिएको विशेष कारण देखाउँदै स्थगित गरिएको हो । अर्को बैठका भोलि शुक्रबार बस्ने संसद सचिवालय जनाएको छ ।
बैठक अपरान्ह ४ः०१ बजे बस्ने सूचनामा उल्लेख गरिएको छ ।
















प्रतिक्रिया