
काठमाडौं, १४ वैशाख । ताप्लेजुङमा चट्याङ लागेर बालकको मृत्यु भएको छ ।
बुधबार राति लागेको चट्याङमा परेर मैवाखोला गाउँपालिका–४ साँघु चित्रेका ११ वर्षीय दोर्ची शेर्पाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
चट्याङ लागेर दोर्चीका बुबा दारिञ्जी र आमा मिङ्लाल्हमु घाइते भएका छन् ।
घाइतेहङको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।















प्रतिक्रिया