
काठमाडौं, १३ वैशाख । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीमाथि झापामा आक्रमणको प्रयास भएको छ ।
कार्यक्रमका लागि झापा पुगेका अध्यक्ष ओलीमाथि बुधबारेमा आक्रमणको प्रयास भएको हो ।
कोशी प्रदेश नामांकरणको विरोधमा रहेका समूहले ओलीमाथि आक्रमणको प्रयास गरेका हुन् । आक्रमणको प्रयास गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
यसैक्रममा दुईजना प्रहरीसमेत घाइते भएका छन् ।















प्रतिक्रिया