काठमाडौं, १३ वैशाख । भारतको छत्तीसगढमा नक्सलीको आक्रमणमा परेर ११ जना सैनिक मारिएका छन् ।
भारतीय सञ्चारमाध्यमकाअनुसार दन्तेवाडाको अरनपुरमा नक्सलीले सेनाको गाडीमा आक्रमण गरेका हुन् ।
अहिले सेना र नक्सलीबीच भिडन्त जारी छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया