काठमाडौं, १० जेठ । म्याग्दी सदरमुकामदेखि ९ किलोमिटर उत्तर बैसरीमा गएको पहिरो अझैसम्म रोकिएको छ । कालीगण्डकी नदी पुरै थुनिएको छ । निरन्तर पहिरोको कारण नेपाली सेना समेत नदी थुनिएको ठाउँसम्म पुग्न सकेको छैन । जसले गर्दा नदी थुनिएर बनेको ताल गहिरो र लामो बन्दै गएको छ । आज रातीसम्म नदी नखुले करिव १० गाविस डुवानमा पर्ने निश्चित छ । हेर्नुहोस् पहिरो गएको र नदी थुनिएको भिडियोहरु ।
https://www.youtube.com/watch?v=HAaxHSwrNhw
https://www.youtube.com/watch?v=dPOo8kTG1Es













प्रतिक्रिया