
काठमाडौं, १२ वैशाख । बारा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना जारी छ ।
पछिल्लो मतगणनाअनुसार जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायम राखिरहेका छन् ।
पछिल्लो मतरिणाम अनुसार उनले १४ हजार १८० मत पाएका छन् । उनलाई पछ्याइरहेका जनमत पार्टीका शिवचन्द्र प्रसाद कुशवाहाले ९ हजार ३२६ मत पाएका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका नेकपा (एमाले) का उम्मेदवार पुरूषोतम पौडेलले चारहजार ९३ मत पाएका छन् । मतगणना जारी छ ।















प्रतिक्रिया