३ कार्तिक २०८३, मंगलबार

चितवन-२ मा रवि लामिछाने विजयी, यस्तो छ अन्तिम मतरिणाम

574
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । चितवन निर्वाचन क्षेत्र नम्बर-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछाने विजयी भएका छन् ।

अन्तिम मतपरिणाम अनुसार लामिछानेले ५४ हजार १७५ मत पाएका छन् ।

यस्तै, उनका निकट्तम प्रतिस्पर्धी नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले ११ हजार ११४ मत पाए । तेस्रो बनेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १० हजार ९३६ मत पाए ।

लामिछानेले यसअघिको आफ्नै रेकर्ड ब्रेक गरेका छन् । गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा भन्दा पनि धेरै मत पाएर रेकर्ड ब्रेक गरेका हुन् ।