२९ आश्विन २०८३, बिहिबार

नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति पौडेलको थप स्वास्थ्य परीक्षण

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १२ वैशाख । भारतको नयाँ दिल्लीमा उपचाररत राष्ट्रपति रामचन्द्र पौडेलको सोमबार थप स्वास्थ्य परीक्षण गरिएको छ ।

उपचारमा संलग्न सम्बन्धित चिकित्सकका अनुसार उहाँको स्वास्थ्य अवस्थामा क्रमिक सुधार भइरहेको नयाँ दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।

उनको स्वास्थ्य उपचार बुधबारदेखि छैटौँ दिन पनि नयाँ दिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थानमा जारी छ ।

राष्ट्रपति पौडेल स्वास्थ्य उपचारका लागि बुधबार भारत प्रस्थान गरेका थिए ।