३ कार्तिक २०८३, मंगलबार

चितवन-२: रवि लामिछानेलाई निकट्तम प्रतिस्पर्धीभन्दा करिब तीनगुणाको अग्रता

868
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता ह्वात्तै बढाएका छन् ।

पछिल्लो मतपरिणामअनुसार लामिछानेले निकटतम प्रतिस्पर्धीभन्दा लगभग तीन गुणा मतान्तरले अगाडि छन् ।

लामिछानेले १० हजार १ सय ३० ल्याएका छन् भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका रामप्रसाद न्यौपानेले ३ हजार ३ सय ५७ मत पाएका छन् ।

यस्तै, नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले ३ हजार १ सय ६८ मत पाएका छन् ।