३ कार्तिक २०८३, मंगलबार

चितवन-२: रविले बनाए ३ हजार बढीको मतान्तर, कसले कति मत पाए ?

742
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । चितवन-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले ३ हजार बढीको मतान्तर कायम गरेका छन् ।

पछिल्लो मत परिणामअनुसार लामिछानेले ६ हजार ५ सय ६८ मत पाउँदा उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानले २ हजार ८ सय ६१ मत पाएका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका जितनारायण श्रेष्ठले २ हजार ६ सय ८८ मत पाएका छन् ।