३ कार्तिक २०८३, मंगलबार

चितवन-२: इच्छाकामना गाउँपालिकाको गणना सकिन लाग्दा रविले कटाए ४ हजार मत

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।

इच्छाकामना गाउँपालिकाको मतगणना अन्तिम चरणमा पुग्दा लामिछानेले ४ हजार ३ सय ५८ मत पाएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५ सय ८५ मत पाएका छन् । यस्तै तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले २ हजार २ सय ५ मत पाएका छन् ।

इच्छाकामना गाउँपालिकामा ९ हजार ४ सय ४४ मत खसेको थियो ।