३ कार्तिक २०८३, मंगलबार

चितवन-२: करिब दोब्बर मतले अगाडि लागे रवि लामिछाने

3.4k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । चितवन-२ मा रवि लामिछानेले झण्डै दोब्बरको अग्रता कायम गरेका छन् ।

पछिल्लो मतपरिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार लामिछानेले ३१ सय ६६ मत ल्याएका छन् ।

उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले १७ सय १६ मत ल्याएका छन् ।

यस्तै, तेस्रो स्थानमा रहेका नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले १२ सय ४१ मत ल्याएका छन् । मतगणना जारी छ ।