
काठमाडौं, ११ वैशाख । नेकपा (एमाले) नेतृत्वको लुम्बिनी प्रदेश सरकार ढलेको छ ।
सोमाबार बसेको प्रदेशसभा बैठकबाट मुख्यमन्त्री लिला गिरीले विश्वासको मत नपाएसँगै सरकार ढलेको हो । मुख्यमन्त्री गिरीको पक्षमा ३३ मत खस्यो ।
विश्वासको मतको विपक्षमा ५३ मत खसेको छ ।
विश्वासको मत नपाएसँगै मुख्यमन्त्री गिरी पदमुक्त भएका छन् ।















प्रतिक्रिया