काठमाडौं, ११ वैशाख । बारा निर्वाचन क्षेत्र नम्बर-२ को मतगणना सुरू भएको छ ।
शैक्षिक तालिम केन्द्रमा भर्खरै मतगणना सुरु भएको हो।
सुरूमा करैयामाई गाउँपालिका-१ र सुवर्णपुर गाउँपालिका-१ नम्बर वडाको मतपेटिका खोलिएको छ ।
फन्ट परिवर्तन गर्नुहोस:

प्रतिक्रिया