
काठमाडौं, ११ वैशाख । तनहुँ-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले ११ हजार ६ सय ७७ मत कटाएका छन् ।
उनलाई नेपाली काँग्रेसका उम्मेदलार गोविन्द भट्टराईले ६ हजार ७८७ मतसहित पछ्याइरहेका छन् ।
यस्तै, तेस्रो स्थानमा रहेका नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले तीन हजार ८०३ मत पाएका छन् ।















प्रतिक्रिया