३ कार्तिक २०८३, मंगलबार

देवघाट गाउँपालिका-१ मा एमालेका सर्वेन्द्र अगाडि

1.5k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । जारी तनहुँ क्षेत्र नम्बर-१ को मतगणनामा हालसम्म राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लले फराकिलो मतान्तरका साथ आफ्नो अग्रता कायमै राखेका छन् ।

उनलाई नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारले पछ्याइरहेका छन् ।

यसैबीच देवघाट गाउँपालिका वडा नम्बर-१ मा भने नेकपा एमालेका उम्मेदवार खनालले अग्रता बनाइरहेका छन् । उनले ४९४ मत पाएका छन् ।

उनलाई नेपाली कांग्रेसका गोविन्द भट्टराईले ३३३ मतसहित पछ्याइरहेका छन् । यस्तै तेस्रो नम्बर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले रहेका छन् । उनले २७८ मत पाएका छन् ।