३ कार्तिक २०८३, मंगलबार

चितवन-२: सर्वदलीय बैठकमा जुट्यो सहमति, दिउँसो १ बजेबाट मगणना सुरू हुने

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । चितवन-२ को मतगणना दिउँसो १ बजे सुरू हुने भएको छ ।

आज बसेको सर्वदलीय बैठकमा दिउँसो १ बजेबाट मतगणना सुरू गर्ने सहमति भएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आचारसंहिताको उल्लंघन गरेको र माफी माग्नुपर्ने अडान लिएपछि मतगणना सुरू भएको थिएन।

चितवन-२ मा नेपाली कांग्रेसबाट जितनारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार छन्।