३ कार्तिक २०८३, मंगलबार

तनहुँ-१: स्वर्णिमको रफ्तार कायमै, कटाए १० हजार मत

280
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । तनहुँ क्षेत्र नम्बर-१ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेले आफ्नो रफ्तारलाई कायमै राखेका छन् ।

उनी नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारको संयुक्त मतभन्दा पनि धेरैले अगाडि छन् ।

पछिल्लो मतरिणामअनुसार उनले १० हजार २५९ मत पाएका छन् । यस्तै, नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ५ हजार ३ मत पाएका छन् ।

तेस्रो स्थानमा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल छन् । उनले २ हजार ७९७ मत पाएका छन् ।