३ कार्तिक २०८३, मंगलबार

चितवन-२: रविलाई कारबाही नगरेसम्म मतगणना सुरू गर्न नदिने काँग्रेस र एमालेको अडान

700
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ११ वैशाख । चितवन-२ मा मतगणनाका लागि सर्वदलीय बैठक बसिरहेको छ । तर, अहिलेसम्म मतगणनाका लागि सहमति जुट्न सकेको छैन ।

राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेलाई कारबाही नगरेसम्म मतगणना अघि बढ्न नदिने अडानमा नेपाली काँग्रेस र नेकपा एमालेका उम्मेदवारहरूले अडान राखेका छन् ।

लामिछानेले मौन अवधिमा भोट मागेको, मतदानका समयमा हुलदंगा गरेर आचरसंहिता उल्लंघन गरेको आरोप काँग्रेस र एमालेले लगाएका छन् ।