
कलैया, ११ वैशाख । आइतबार उपनिर्वाचन भएको बारा क्षेत्र नम्बर २ मा मतगणनाबारे निर्णय गर्न आज बिहान सर्वदलीय बैठक बस्दै छ ।
बैठक बिहान ६ बजे बस्न लागेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । सर्वदलीय बैठकपछि मतगणनाको समय तय हुने बताइको छ ।
यहाँको मतगणना शिक्षा तालिम केन्द्र कलैयामा हुँदैछ ।











प्रतिक्रिया