३ कार्तिक २०८३, मंगलबार

उपनिर्वाचन: मतगणना कहिले सुरू हुन्छ ?

392
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । चितवन -२, तनहुँ-१ र बारा क्षेत्र नम्बर-२ मा उपनिर्वाचन सम्पन्न भएको छ ।

छिटपुट घटनाबाहेक निर्वाचन शान्तिपूर्ण रूपमा नै सम्पन्न भएको निर्वाचन आयोगले जानकारी दिएको छ ।

उपनिर्वाचनमा ६० प्रतिशत मत खसेको पनि आयोगले जानकारी दिएको छ । यसैबीच, निर्वाचन आयोगले मतगणना आजै सुरू हुने बताएका छ ।

मतपेटिका राति नौ बजेसम्म मतगणनास्थलमा पुर्‍याएर आजै रातिबाट गणना सुरू गर्ने तयारी भएको जानकारी दिइएको छ ।