
काठमाडौं, १० वैशाख । मोटरसाइकल दुर्घटनामा कीर्तिपुर नगरपालिका वडा नं. ४ का वडाध्यक्षको मृत्यु भएको छ ।
वैशाख १ गते दुर्घटनामा परेर घाइते भएका वडाध्यक्ष श्यामकुमार अधिकारीको मृत्यु भएको हो ।
अन्नपूर्ण न्यूरो अस्पतालमा उपचारका क्रममा उनको मृत्यु भएको हो ।















प्रतिक्रिया