
काठमाडौं, १० वैशाख । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले संसदबाट तेस्रो पटक विश्वास मत लिने भएका छन् ।
मुख्यमन्त्री शर्माले विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभामा निवेदन दिएका छन् ।
मुख्यमन्त्री शर्माले आगामी १५ गते शुक्रबार संसदबाट विश्वासको मत लिन लागेका हुन् । नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मुख्यमन्त्रीले विश्वासको मत लिन लागेका हुन् ।















प्रतिक्रिया