
काठमाडौं, १० वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीबाट चितवन क्षेत्र नम्बर-२ मा उम्मेदवार रहेका रवि लामिछानेले आफैँलाई मतदान गर्न पाएनन् ।
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछानेले आफैँलाई मतदान गर्न नपाएका हुन् ।
लामिछानेको मतदाता नामावली काठमाडौंमा रहेका कारण मतदान गर्न नपाएका हुन् ।
चितवन क्षेत्र नम्बर २ मा लामिछानेसँगै नेकपा एमालेबाट रामप्रसाद न्यौपाने र काँग्रेसबाट जितनारायण श्रेष्ठ उम्मेदवार रहेका छन् ।















प्रतिक्रिया