३ कार्तिक २०८३, मंगलबार

पाल्पा बस दुर्घटना: एकजना महिलाको मृत्यु (अपडेट)

588
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० वैशाख । पाल्पाको भएको बस दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

बुटवलबाट बाग्लुङ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको यात्रुवाहक जोरधारामा दुर्घटना हुँदा महिलाको मृत्यु भएको हो । उनको सनाखत हुन सकेको छैन ।

२० जना घाइतेलाई उद्दार गरेर अस्पताल पठाइएको प्रहरीले जानकारी दिएको छ । उद्दार गरिएकामध्ये केहीको अवस्था गम्भीर रहेको छ । बसमा कति यात्रु सवार थिए भन्ने खुलेको छैन ।

थप विवरण आउँन बाँकी छ ।