३० आश्विन २०८३, शुक्रबार

दिनभरका TOP 15 NEWS: विराटनगर बन्यो रणभूमि, ढल्यो गण्डकी सरकार

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेकपा (एमाले) नेतृत्वको गण्डकी प्रदेश सरकार पनि ढलेको छ ।

शनिबार बसेको प्रदेश सभाबाट विश्वासको मत नपाएसँगै मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएका छन् ।

माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि संवैधानिक बाध्यताका कारण अधिकारीले शनिबार प्रदेशसभाबाट विश्वासको मत लिएका थिए ।

मुख्यमन्त्री अधिकारीले जम्मा २४ मत मात्रै पाए । यस्तै विपक्षमा ३५ मत पर्‍यो । प्रदेशसभामा भएको भोटिङमा जम्मा ५९ मत खसेको थियो ।

६० सदस्यीय प्रदेश सभामा विश्वासको मतका लागि ३१ सांसदको समर्थन आवश्यक हुनेमा मुख्यमन्त्री अल्पमतमा परेका हुन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–