३ कार्तिक २०८३, मंगलबार

नराम्रो व्यवहार भए गठबन्धनको स्वास्थ्य बिग्रन्छ: झलनाथ खनाल

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । नेकपा (एकीकृत समाजवादी) पार्टीका सम्मानित नेता झलनाथ खनालले एकीकृत समाजवादी पार्टीलाई गठबन्धनबाट राम्रो व्यवहार नभए गठबन्धन टुट्ने बताएका छन् ।

शनिबार जनकपुर पुगेका खनालले सो कुरा बताएका हुन् । उनले तत्काल कोहीसँग पनि पार्टी एकता गर्ने पक्षमा नरहेको स्पष्ट पारेका छन् ।

आफ्नो पार्टी अधिवेशन र महाधिवेशनको तयारीमा रहेको भन्दै खनालले तत्काल एकताको केही योजना नरहेको बताएका हुन् ।