१ कार्तिक २०८३, आइतबार

एसीसी क्रिकेटः आज कतार र साउदी तथा कुवेत र बहराइन भिड्दै

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ९ वैशाख । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा आज शनिबार दुई खेल हुँदैछ ।

कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा कतार र साउदी अरबबीच प्रतिस्पर्धा हुनेछ भने मुलपानी क्रिकेट मैदानमा कुवेत र बहराइन बीच प्रतिस्पर्धा हुनेछ । दुबै खेल बिहान ९ बजेबाट सुरु हुनेछ ।

कुल दश टिमको सहभागिता रहेको प्रतियोगिताको समूह ए मा आयोजक नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् भने समूह बी मा बहराइन, कुवेत, सिंगापुर, हङकङ र यूएई रहेका छन् ।