२९ आश्विन २०८३, बिहिबार

एमाले अध्यक्ष केपी ओली बालबिनायक विद्यालयमा पुगेपछि… (फोटो फिचर)

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ८ वैशाख । नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भक्तपुरको बालककोटस्थित बालबिनायक आधारभूत विद्यालयमा पुगेका छन् ।

विद्यालयका साना बालबालिकासँग भेटघाट तथा शैक्षिक सामग्री वितरण गर्न ओली आकस्मिक रुपमा विद्यालयमा पुगेका हुन् ।

हेरौँ, अध्यक्ष ओली विद्यालय पुग्दाका तस्वीरहरू–