२९ आश्विन २०८३, बिहिबार

दिनभरका TOP 15 NEWS: उपनिर्वाचनका लागि प्रचारप्रसारको समय सकियो, प्रधानमन्त्रीविरूद्व नै उजुरी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । यही वैशाख १० गते हुन लागेको उपनिर्वाचनका लागि प्रचारप्रसारको समय सकिएको छ ।

बिहीबार मध्यराति १२ बजेबाट प्रचारप्रसारको समय सकिएको हो । मौन अवधिमा उम्मेदवारहरूले प्रचारप्रसारका कुनै पनि गतिविधि गर्न पाउँदैनन् ।

उपनिर्वाचनका लागि सत्ता गठबन्धन, नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी मैदानमा उत्रिएका छन् ।

हेरौँ आज दिनभरका मुख्य–मुख्य समाचारमा हेडलाइनहरू–