३ कार्तिक २०८३, मंगलबार

साढे चार किलो सुनसहित दुई जना पक्राउ

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ वैशाख । साढे दुई किलो सुनसहित प्रहरीले दुईजनालाई नेपागञ्जबाट पक्राउ गरेको छ ।

नेपालगञ्जको न्यूरोडबाट ४ दशमलव नौ सय २७ किलोग्राम सुनका गहनासहित उनीहरू पक्राउ परेका हुन् ।

प्रकाउ पर्नेमा विराटनगरका रमेश सोनी र प्रकाश ठाकुर रहेका छन् । उनीहरूको साथबाट प्रहरीले सुनका चुरा, ब्रासलेट, मङ्गलसुत्र, बाला, ढुङ्ग्री, औँठीलगायत गहना बरामद गरेको छ ।

थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।