
काठमाडौं, ७ वैशाख । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज सुनको मूल्य तोलामा पाँचसयले घटेको छ । आज छापावाल सुन प्रतितोला एक लाख नौ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै तेजाबी सुन प्रतितोला एक लाख ९ हजार ३०० रुपैयाँमा कारोबार भइहरको छ । महासंघकाअनुसार आज चाँदीको मूल्य भने स्थिर रहेको छ ।
चाँदी बुधबारकै मूल्य प्रतितोलाको एक हजार ४४५ रुपैयाँमा कारोबार भइरहेको छ ।















प्रतिक्रिया