
काठमाडौं, ७ वैशाख । आफ्ना मागहरू पूरा नभएको भन्दै नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिबेशी नगरपालिकाले फेरि सिसडोलमा फोहोर फाल्न नदिने भएका छन् ।
दुई पालिकाको संयुक्त बैठक बसी १५ दिनभित्र यसअघि गरिएका सम्झौता कार्यान्वयन नगरे फोहोर फाल्न नदिने चेतावनी दिएका हुन् ।
दुई पालिकाले यसअघि गरिएका सम्झौतासमेत उल्लेख गर्दै पूरा नभए पुन फोहोर विसर्जनमा अवरोध गर्ने चेतावनी दिएका हुन् ।
















प्रतिक्रिया