३ कार्तिक २०८३, मंगलबार

कर्णालीमा अन्तिम समयमा रोकियो काँग्रेसका मन्त्रीहरूको शपथ

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । कर्णाली प्रदेश सरकारमा अन्तिम समयमा नेपाली काँग्रेसबाट मन्त्री बन्न लागेकाहरूको सपथ रोकिएको छ ।

आज हुने तय भएको सपथ अन्तिम समयमा रोकिएको हो । मन्त्रीका लागि सिफारिस भएकाहरूमा वरियता क्रमको विवाद आएपछि अन्तिममा सपथ रोकिएको हो ।

जाजरकोटका सांसद वेदराज सिंह, सुर्खेतका सांसद खड्क पोखरेल र दैलेखका सांसद कृष्णकुमार बिसीलाई मन्त्री बन्ने तयारीमा दिए ।