३ कार्तिक २०८३, मंगलबार

बसको ठक्करबाट काका-काकी र भतिजीको मृत्यु

532
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । महोत्तरीमा बसको ठक्करबाट एकै परिवारका तीनजनाको मृत्यु भएको छ ।

गौशाला सम्सी सडक खण्डको रेल्बेट्रयाक नजिक बुधबार बसले मोटरसाइकललाई ठक्कर दिँदा सिरहाको कल्याणपुर नगरपालिका-१० का २६ वर्षीय अमृत मण्डल, उनकी श्रीमती २४ वर्षीया अञ्जु मण्डल र भतिजी ६ वर्षीया अंशु मण्डलको मृत्यु भएको हो ।

प्रहरीले बस र चालकलाई नियन्त्रणमा लिएको छ ।