३ कार्तिक २०८३, मंगलबार

बालेनविरूद्वको मुद्वाको सुनुवाई आज पनि स्थगित

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहविरूद्व परेको रिटमाथि आज पनि सुनुवाई भएन ।

न्यायाधीस सुष्मालता माथेमाको इजलासमा तोकिएको रिटको सुनुवाई आज पनि स्थगित भएको हो ।

न्यायाधीस माथेमा बेन्च बस्न नभ्याउँदा सुनुवाइ स्थगित भएको जानकारी दिइएको छ ।

महानगरपालिकाले फोहोर नउठाउने निर्णय गरेर नागरिकको स्वस्थ वातावरणमा बाँच्न पाउने अधिकारी कुण्ठित गरेको भन्दै अधिवक्ता पदमबहादुर श्रेष्ठले रिट दायर गरेका थिए ।