
काठमाडौं, ६ वैशाख । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले कानुन मन्त्रालयको पदभार ग्रहण गरेका छन् ।
खड्कालाई मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कानुन मन्त्रालयको जिम्मेवारी दिएका थिए।
खड्काको काँधमा रक्षा मन्त्रालयको जिम्मेवारीसमेत रहेको छ । खड्का चैत १७ गते रक्षामन्त्री नियुक्त भएका हुन् ।















प्रतिक्रिया