३ कार्तिक २०८३, मंगलबार

प्रधानमन्त्री प्रचण्डद्वारा चुम श्याग्या महोत्सव उद्घाटन (तस्वीरहरूसहित)

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ६ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले चुम श्याग्या शताब्दी महोत्सव उद्घाटन गरेका छन्।

बुधबार गोरखा पुगेर प्रधानमन्त्री प्रचण्डले चुमनुब्री गाउँपालिका छेकम्पारमा महोत्सवको उद्घाटन गरेका हुन्।

महोत्व ९ गतेसम्म चल्नेछ । अहिंसा क्षेत्र घोषणा गरेको एकसय वर्ष पुगेको अवसरमा महोत्सव आयोजना गरिएको हो ।